२०५० साल भाद्र ७ गते स्थापना भई २०५० साल मंसीर २ गते जिल्ला सहकारी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा बचत तथा ऋणको कारोवार गर्ने उद्देश्यले दर्ता भएको संस्था हो । यस संस्थाले हाल सम्म देहायका एघार वटा सहकारी संस्थाहरु एकीकरण गरी आवद्ध शेयर सदस्यहरुलाई प्रविधियुक्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाको कार्यक्षेत्र दोलखा, सिन्धुपाल्चोक र काठमाण्डौ जिल्ला भित्र सिमित रहेको छ ।
-धर्तिमाता बचत तथा ऋण सहकारी संस्था लि.
-प्रगतिशिल परोपकार बचत तथा ऋण सहकारी संस्था लि.
-एकता बचत तथा ऋण सहकारी संस्था लि.
-ध्रुवताा कृषि सहकारी संस्था लि.
-च्याँसे भगवती बचत तथा ऋण सहकारी संस्था लि.
-लामपोखरी कृषि सहकारी संस्था लि.
-जल्पाश्वरी महिला कृषि सहकारी संस्था लि.
-शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.
-गगनचुम्बी बचत तथा ऋण सहकारी संस्था लि.
-डाँफे बचत तथा ऋण सहकारी संस्था लि.
-सिंगटी बचत तथा ऋण सहकारी संस्था लि.