शाझा उद्देश्यका प्राप्तीका लागि दुई वा सो भन्दा बढी व्यक्ति मिलेर गरीने कार्य सहकारीता हो ।

- स्वच्छीक तथा खुल्ला सदस्यता
- सदस्यहरुको प्रजातान्त्रीक नियन्त्रण
- सदस्यहरुको आर्थिक सहभागिता
- स्वायत्तता र स्वतन्त्रता
- शिक्षा, तालीम र सूचना
- सहकारीहरु बिच सहयोग
- समुदया प्रति चासो

- सदस्य सुरक्षा सिद्धान्त
- सुशासनको सिद्धान्त
- सञ्चालनको सिद्धान्त
- सुरक्षा र स्वस्थ्यताको सिद्धान्त

आधार मुल्य :
- स्वावलम्बन वा आत्म सहयोग
- स्वउत्तरदायित्व
- प्रजातन्त्र
- समानता
- समता वा समन्याय
- ऐकेवद्धता
नैतिक मुल्य :
- ईमान्दारीता
- खुल्लापन
- सामाजिक उत्तरदायित्व
- अरुको हेरचाह वा ख्याल

 

- सेवाको उपयोग प्राथमिक हुन्छ, नाफा सहायक हो ।
- अरुले उपकार गरिदिन्छकी भनेर आश गर्नु वा भर पर्नु हुँदैन ।
- संस्थाको शेयर सदस्य बाहेक अरुसँग कारोवार गर्नु हुँदैन ।
- सधै सकरात्मक कार्य गर्नुपर्दछ ।
- राजनैतिक र धार्मिक तटस्थता हुनुपर्दछ ।

 

- भूमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालय
- राष्ट्रिय सहकारी नियमन प्राधिकरण
- सहकारी विभाग
- नेपाल राष्ट्र बैंक
- बागमती प्रदेश सहकारी तथा गरिवि निवारण मन्त्रालय
- बागमती प्रदेश सहकारी महाशाखा 
- सम्बन्धित पालीकाको सहकारी बिभाग वा महाशाखा वा शाखा