- शेयर सदस्य बन्नको लागि रु. २५०।–
- बालबचतकर्ता बन्नको लागि रु. १००।–

- नागरीकता प्रमाणपत्र प्रतिलिपी
- पासपोर्ट साईजको चार प्रति फोटो
- हकवालाको नागरीकता प्रमाणपत्र वा अन्य सरकारी प्रमाणपत्रको प्रतिलिपी
- हकवालाको एक प्रति फोटो

- जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी
- दुई प्रति पासपोर्ट साईजको फोटो
- संरक्षकको नागरीकता प्रमाणपत्र प्रतिलिपी
- संरक्षकको एक प्रति पासपोर्ट साईजको फोटो

सम्बन्धित शेयर सदस्यको शेस पछि संस्थामा भएको बचतको दावि गर्ने र ऋणको दायित्व जिम्मेवारी लिने व्यक्ति हकवाला हो । सम्बन्धित शेयर सदस्यले हकवाला तोकेको छ भने सोही व्यक्तिको हक हुन्छ । यदि हकवाला तोकीएके छैन भने नेपाल सरकारको कानून बमोजिम हकवाला कायम हुन्छ ।