- राष्ट्रिय सहकारी बैंक लि. बाट २०६९ सालमा मध्यमाञ्चल उत्कृष्ट,
- नेफ्स्कून बाट २०७१ सालमा नेपाल उत्कृष्ट,
- आन्तरीक राजश्व कार्यालयबाट २०७१/०७२, २०७३/०७४ र २०७४/०७५ मा उत्कृष्ट करदाता सम्मान,
- अकु बाट २०७४ मा एक्सेस ब्रोन्ज, २०७५ र २०७६ मा एक्सेस सिल्भर ब्राण्ड प्राप्त,
- नेफ्स्कून बाट २०७६ सालमा एकीकरणमा उत्कृष्ट सहकारी सम्मान,
- नेफ्स्कून बाट २०७७ सालमा नेपाल उत्कृष्ट ब्यवस्थापक प्रशंसा,
- नेफ्स्कून बाट २०७८ सालमा उत्कृष्ट संस्थापक अध्यक्ष सम्मान ।