- शेयर सदस्य बन्दा उमेर पचास बर्ष भन्दा कम भएको हुनुपर्ने,
- तिस बर्ष सम्म बार्षिक रु. ३००।– को दरमा संस्थामा नियमित बुझाएको हुनुपर्ने,
- पारिवारीक राहातको लागि संस्थामा शेयर सदस्य बनेको एक वर्ष पुरा भएको हुनुपर्नेछ भने स्वयंको हकमा सदस्य बनेको दिनबाटै लागु हुनेछ ।
- मासिक बचत नियमित बुझाएको प्रमाणको लागि मासिक बचत पासबुकको प्रतिलिपी,
- नागरीकताको प्रतिलिपी एक प्रति,
- मृत्युदर्ताको प्रमाणपत्र प्रतिलिपी,
- नाता प्रमाणीत प्रमाणपत्र प्रतिलिपी,
- बुहारीको हकमा नाता प्रमाणीतमा नाम उल्लेख नभएमा सम्बन्धीत वडा कार्यालयबाट नाता खुल्ने सिफारिस प्रमाणपत्र ।
- परिवारलाई राहात उपलब्ध गराईने भएकोले पारिवारिक नाता प्रमाणीत गर्न,
- बास्तविक राहात पाउँने ब्यक्ति एकीन गर्न,
- राहातलाई निष्पक्ष रुपमा बितरण गर्न ।