हामी व्यापारी हुनुर्पछ ब्यापारक भबिश्यको लागी सचेत<br /> <br /> थोरै थोरै गरी दिनै पिच्छे गरौ मिलिजुलीमा दैनिक बचत

बचत विशेषताहरु

  • दैनिक बचतमा न्यूनतम रु २५/- देखी एउटै दरमा अधिकतम जति पनि गर्न पाईने ।
  • यस बचतमा ६.५% ब्याज प्रदान गरिने ।
  • बचत गर्ने सदस्यले बचत गर्न सुरु गरेको ३ महिना पछि ऋण माग गर्न पाईने ।
  • बचत सुरु गरेको २ बर्ष बितेपछि मात्र जम्मा बचतको ७५% फिर्ता गर्न पाईने  ।
  • बचतबाट  ७५ %सम्म ऋण मिलान गर्न पाईने ।
  • नियमित  रुपमा घरदैलोमा दैनिक बचत संकलन गरिने भएकोले बचतकर्ताले बचत तथा  ऋणबुझाउन  शेयर सदस्य कार्यालयमा आउँन नपर्ने ।