Interest Rate: 14% to 16%

    Features

    १) नागरिकताको प्रतिलिपि
    २) धितो राख्ने घर जग्गाको लालपुर्जा
    ३) धितो राख्ने घर जग्गाको तिरो तिरेको रसिद
    ४) घर जग्गाको नक्सा
    ५) घर जग्गा अरुको भए घर जग्गा धनि स्वयं आई दिएको मन्जुरीनामा
    ६) चार किल्ला प्रमाणित पत्र
    ७) व्यबसाय दर्ता प्रमाणपत्र
    ८) आम्दानी र खर्चको विवरण ।

सदस्यहरुलाई कृषि पेसा तथा पशुपालन व्यबसायको लागि प्रदान गरिने । ऋण सीमा : रु. १०,००,०००।– सम्म भाखा : ३ बर्ष किस्ता : दैनिक, मासिक, चौमासिक, अर्धवार्षिक ब्याजदर : १४ देखी १६ प्रतिशत योग्यता : शेयर सदस्य बनि दैनिक बचत गरेको ३ महिना र मासिक बचत गरेको १ बर्ष पुरा भएको र नियमित बचत गरेको हुनुपर्नेछ ।